गृह · शब्दकोश

जगमग

[ना.]

१. उज्यालो हुने वा झलक्क चम्कने गरी।

२. विभिन्न रङरोगनका आभूषण वा धातु आदि जगमगाउने भएर।

३. प्रशस्त उज्यालो; झलमलाहट; झलमल।

⟵ फेरि सूचीमा जानुहोस्