गृह · शब्दकोश

छेस्के

[वि.]

१. खसी पार्दा पूरै नपरी आधा मात्र खसी परेको।

२. छेस्कोजस्तो; सुइरे; तिखो।

३. छेस्कोसँग सम्बन्धित; छेस्काको।

⟵ फेरि सूचीमा जानुहोस्