गृह · शब्दकोश

छर्र

[क्रिवि.]

१. एकैचोटि छरिने किसिमले।

२. धुलो, मसिना गेडा आदि भुईँमा फ्याँक्ता शब्द निस्किने गरी।

⟵ फेरि सूचीमा जानुहोस्