गृह · शब्दकोश

छत्ता

[ना.]

१. छाता आकारको च्याउ।

२. छाता; छत्र।

३. मौरीले मह जम्मा गर्न र बच्चा राख्न बनाएको छाता आकारको चाको।

⟵ फेरि सूचीमा जानुहोस्