गृह · शब्दकोश

चेन्जफेन्ज

[ना.]

१. कर्मचारीहरूको स्थानान्तरण; पजनी; परपजनी।

२. यताको उता र उताको यता पार्ने काम; हेरफेर; अदलीबदली; साटसुट; परिवर्तन।

⟵ फेरि सूचीमा जानुहोस्