गृह · शब्दकोश

चुइँकी

[ना.]

१. राणाकालमा प्रचलित सरकारबाट जनतालाई कुनै कामकुरा थाहा दिनका लागि उर्दी वा फर्मान सुनाउने काम।

२. सरकारी उर्दी वा घोषणा।

⟵ फेरि सूचीमा जानुहोस्