गृह · शब्दकोश

हस्तिनी

[ना.]

१. कामशास्त्रअनुसार चार प्रकारका स्त्रीमध्ये रोमयुक्त तथा स्थूलकाय हुने, धेरै खाने र कामवासना प्रबल भएकी स्त्री।

२. पोथी हात्ती; ढोई।

⟵ फेरि सूचीमा जानुहोस्