शङ्खिनी

[ना.]

कामशास्त्रका अनुसार चार प्रकारका स्त्रीमध्ये एक स्त्री; लाम्चा लाम्चा आँखा हुने, घाँटीमा तीन रेखा भएकी, कामक्रीडामा रसिली तथा गुणशील सुन्दर स्त्री