चिउरी

[ना.]

१. एक प्रकारको जङ्गली फल।

२. चिउली (फल वा बोट)।

३. सुनजस्तो टल्कने पाट निस्कने एक जातको बोट

[ना.]

चिउरा (बाबो.)।

[ना.]

चिउँडो