गृह · शब्दकोश

कुटी

[ना.]

१. ऋषिमुनिहरू बस्ने घर।

२. एकान्त वा सुनसान ठाउँमा माटो, खरपराल आदिले बनेको सानो घर; झुपडी; छाप्रो; झुप्रो।

[ना.]

गाईवस्तुलाई खुवाउन टुक्रा पारी काटेको घाँस पराल।

⟵ फेरि सूचीमा जानुहोस्