गृह · शब्दकोश

चार्टर

[ना.]

१. कसैलाई कुनै अधिकार दिने कुरा लेखिएको लेख वा पत्र; अधिकारपत्र।

२. त्यस्तो अधिकार दिने काम।

३. सर्तमा किरायामा लिने वा दिने काम।

⟵ फेरि सूचीमा जानुहोस्