चापचुप

[ना.]

१. खाना खाँदा सिनित्त हुने गरी

२. मानिस पक्रँदा बोल्न नपाउने गरी; अकस्मात् फेला पार्ने वा समात्ने गरी

३. नबोलीकन बसेको अवस्था; चुपचाप; गुपचुप