चाट
[वि.]
१. ठग; बदमास।
२. विश्वासघाती।
[ना.]
२. चाट्ने काम वा स्थिति; चटाइ।
३. रुचि।
४. समोसा आदिमा दही तथा मसला हाली बनाइएको एक प्रकारको खाद्यवस्तु।
१. ठग; बदमास।
२. विश्वासघाती।
२. चाट्ने काम वा स्थिति; चटाइ।
३. रुचि।
४. समोसा आदिमा दही तथा मसला हाली बनाइएको एक प्रकारको खाद्यवस्तु।