गृह · शब्दकोश

चहकमहक

[ना.]

१. आनन्दमय वातावरण।

२. चमकदमक; सौन्दर्य; शोभा।

[क्रिवि.]

खुसीलाग्दो उत्सवको वातावरण; वातावरणको शृङ्गार र मनको आनन्द वा उल्लास।

⟵ फेरि सूचीमा जानुहोस्