गृह · शब्दकोश

उल्लास

[ना.]

१. आनन्द; हर्ष।

२. एउटाको गुणदोष अर्कामा गुणदोष हुन जाने एक काव्यालङ्कार।

३. ग्रन्थको परिच्छेद; अध्याय।

४. प्रकाश; चमक।

⟵ फेरि सूचीमा जानुहोस्