गृह · शब्दकोश

चरित

[ना.]

१. आचरण; चरित्र।

२. जीवनको कथा वा विशेष घटना; जीवनी।

⟵ फेरि सूचीमा जानुहोस्