१. उल्किने खालको (जनावर, व्यक्ति)।
२. चमक भएको (वस्तु)।
३. चम्को भएको (चुलो)।
४. चुलोको चम्कोजस्तो आकारको (कुनै वस्तु)।