गृह · शब्दकोश

घबराउनु

[अक्रि.]

१. अत्यासमा पर्नु; आत्तिनु।

२. दुःख वा डरबाट मन विचलित हुनु; हडबडाउनु।

⟵ फेरि सूचीमा जानुहोस्