गृह · शब्दकोश

घच्चा

[ना.]

१. धक्का; बाधा।

२. मर्का पर्ने गरी टाँसिएर ठेल्ने काम; भिड; घचारो।

⟵ फेरि सूचीमा जानुहोस्