गृह · शब्दकोश

ग्वाम्म

[क्रिवि.]

१. अपर्झटसँग हिलो, खाल्टो आदिमा गाडिने गरी।

२. एकमुस्ट पारी धेरै लिने वा दिने किसिमले; ग्वाच्च।

३. स्वाट्ट हात हालेर अटाएसम्म झिक्ने चालमा।

⟵ फेरि सूचीमा जानुहोस्