गृह · शब्दकोश

स्वाट्ट

[क्रिवि.]

१. एकै पटकमा निल्ने वा बुत्याउने गरेर।

२. छिटो छिटो तान्ने, झिक्ने गरी।

३. तत्काल मर्ने, खस्ने आदि किसिमले।

४. सजिलैसित लिने, सकिने चालमा।

⟵ फेरि सूचीमा जानुहोस्