गृह · शब्दकोश

गोठाले

[वि.]

१. गोठालाको जस्तो स्वभाव भएको; गोठालोसम्बन्धी; गोठालोको काम गर्ने।

२. ठुला र खस्रा पात हुने र खनिउँको जस्तो फल फल्ने एक जातको वनस्पति; खस्रेतो।

⟵ फेरि सूचीमा जानुहोस्