गृह · शब्दकोश

गुलजार

[वि.]

१. आनन्ददायी; शोभायुक्त; सुशोभित (घर, परिवार आदि)।

२. चहलपहल वा रमिताले पूर्ण (बस्ती, सहर आदि)।

३. हरिलोभरिलो; परिपूर्ण (खेती, बगैँचा आदि)।

⟵ फेरि सूचीमा जानुहोस्