गृह · शब्दकोश

गुणकथन

[ना.]

१. कसैका गुणबारे गरिने प्रशंसा; गुणगान; गुणानुवर्णन।

२. काव्यमा वियोग शृङ्गारमा हुने नायकका दश दशामध्येको एक।

⟵ फेरि सूचीमा जानुहोस्