च्याप्प

[क्रिवि.]

१. नफुत्किने गरी समात्दाको ढङ्गले।

२. मुख सुकेर जिब्रो लुटपुटिने गरी

३. लस्सादार वस्तुमा टाँसिदाको किसिमले।