गृह · शब्दकोश

गर्दी

[ना.]

१. घम्साघम्सी; लडन्त वा भिडन्त

२. समय वा परम्पराको ठुलो परिवर्तन; क्रान्ति

⟵ फेरि सूचीमा जानुहोस्