गृह · शब्दकोश

हप्कीदप्की

[ना.]

हप्काउने र गाली गर्ने काम; तह लाउन कडाइसित हकार्ने काम; फट्कार

⟵ फेरि सूचीमा जानुहोस्