झासझुस

[ना.]

१. तत्काल बल्ने गरी; तुरुन्त सिद्धिने किसिमले।

२. झारपातको समूह; आगो बालिने सुकेका पातपतिङ्गर