गृह · शब्दकोश

खेलाउनु

[प्रेक्रि.]

१. कसैलाई झुलाउनु; सताउनु।

२. खेल्न लाउनु।

३. नाटक आदिमा अभिनय गराउनु; नचाउनु; नाच्न लाउनु।

⟵ फेरि सूचीमा जानुहोस्