गृह · शब्दकोश

खुस

[वि.]

१. इच्छा।

२. आफू वा अरू कसैबाट गरिएको कार्यबाट सन्तोष अनुभव गर्ने; आनन्दित।

३. आफ्नो स्थितिसँग पूरै सन्तुष्ट भएको; प्रसन्न।

४. प्यारो; मन पर्ने; सुन्दर।

⟵ फेरि सूचीमा जानुहोस्