गृह · शब्दकोश

खिचातानी

[ना.]

१. एउटै वस्तुलाई दुईतर्फबाट तान्ने काम; तानातान; खिचातानी; खिँचातान।

२. कुनै कामलाई धेरैतिरबाट घुमाउने वा बङ्ग्याउने चाल; परस्परमा हुने विरोध।

⟵ फेरि सूचीमा जानुहोस्