गृह · शब्दकोश

खानतलासी

[ना.]

१. अपराधसम्बन्धी दसीप्रमाणमा रहेको शङ्का लागेका ठाउँमा गई छानबिन गर्ने काम; कुनै घरमा गरिने खोजतलास

२. अभियुक्त लुकेको वा अवैध सामान लुकाइएको शङ्का लागेमा लिइने तलासी

⟵ फेरि सूचीमा जानुहोस्