गृह · शब्दकोश

फटाफट

[क्रिवि.]

१. कुनै काम छिटछिटो गर्ने वा बोल्ने किसिमसँग।

२. लामा फड्का चाल्दै चाँडो चाँडो हिँड्ने गरी।

⟵ फेरि सूचीमा जानुहोस्