खुरुखुरु

[क्रिवि.]

लगातार नरोकीकन काम गर्दै जाने किसिमले।