गृह · शब्दकोश

क्रान्तदर्शी

[वि.]

१. भूत र भविष्य देख्ने; त्रिकालदर्शी; सर्वज्ञ।

२. युगानुकूल व्यवहार गर्ने; परिवर्तनको गति बुझ्न कुशल।

⟵ फेरि सूचीमा जानुहोस्