गृह · शब्दकोश

केन्द्रीकरण

[ना.]

१. एकै ठाउँमा जम्मा गर्ने काम।

२. केन्द्रमा समेट्ने काम; केन्द्रद्वारा नै सबै कार्य परिचालन गर्ने काम; केन्द्रित गर्ने वा पार्ने काम।

⟵ फेरि सूचीमा जानुहोस्