केँवरा
[ना.]
लाम्चा ठुला र हरिया हलेदाका जस्ता पात हुने, पहेँलो वा सेतो फुल्ने एक जातको फूल; पूर्वतिर सेतोलाई दुध केँवरा र पहेँलोलाई सुन केँवरा भनिने फूलको जात।