गृह · शब्दकोश

कृत्तिका

[ना.]

१. आकाशमा देखिने अग्निको शिखा जस्तो आकार भएको छ ओटा ताराको समूह; किरकिटी।

२. सत्ताइस नक्षत्रमध्ये तेस्रो नक्षत्र।

⟵ फेरि सूचीमा जानुहोस्