गृह · शब्दकोश

कुसुम

[ना.]

१. पहेँलो फूल फुल्ने र बीजबाट तेल निस्कने एक बोट।

२. फूल; पुष्प।

३. रजस्वला हुँदा निस्कने रज।

४. ससानो वाक्यमा लेखिएको गद्य।

⟵ फेरि सूचीमा जानुहोस्