गृह · शब्दकोश

कुरौनी

[ना.]

१. तताउँदा दुध डढेर कुँडेमा जमेको पाप्रो।

२. धेरै बेर दुध तताएर बाक्लो पारी बनाइएको खानेकुरा; खुवा; कुराउनी।

⟵ फेरि सूचीमा जानुहोस्