कुप्रथा

[ना.]

समाजलाई अहित गर्ने चलन; खराब प्रथा; गलत परम्परा; कुरीति