गृह · शब्दकोश

कुतूहल

[ना.]

१. आश्चर्य।

२. कुनै नयाँ र विलक्षण कुरो जान्न मनमा हुने प्रबल इच्छा; उत्सुकता; उत्कण्ठा।

३. खेलबाड; क्रीडा।

⟵ फेरि सूचीमा जानुहोस्