गृह · शब्दकोश

किट्ट

[ना.]

१. थेग्रिएर रहेको पदार्थ; थिग्रेनी।

२. फलाम आदिको मयल; किट।

३. मल; विष्ठा।

[क्रिवि.]

किट् आवाज आउने गरी।

⟵ फेरि सूचीमा जानुहोस्