किचिमिची

[ना.]

१. घाउ आदिमा जमेको पिप फुट्ने गरी छ्याल्लब्याल्ल

२. किच्ने र मिच्ने काम; किचमिच

३. गिलो पदार्थलाई बेसरी माड्ने काम; गिजोल्ने काम