गृह · शब्दकोश

छ्याल्लब्याल्ल

[क्रिवि.]

१. लगातार वा व्यापक रूपमा छ्याल्ल हुने गरी।

२. व्यापक रूपमा अस्तव्यस्त भई वा छिरलो भएर।

⟵ फेरि सूचीमा जानुहोस्