गृह · शब्दकोश

कालरात्रि

[ना.]

१. अँध्यारो र डरलाग्दो रात।

२. दुर्गाको मूर्ति वा रूप।

३. नवरात्रिमध्ये आश्विन शुक्ल अष्टमीको रात तथा त्यस रातमा गरिने दुर्गाको पूजा।

४. महाप्रलय हुने रात; मृत्युको रात।

⟵ फेरि सूचीमा जानुहोस्