गृह · शब्दकोश

कारा

[ना.]

१. कारावास; कैदखाना; जेल; बन्दीगृह।

२. कैद; बन्धन।

३. पीडा; कष्ट.।

४. वीणाको गर्धनको तल्लो भाग।

५. सुनको काम गर्ने महिला।

⟵ फेरि सूचीमा जानुहोस्