कायाकल्प

[ना.]

१. तरुनोपना ल्याउने त्यस्तो चिकित्सा

२. शरीरको पूरै शुद्धि वा परिवर्तन हुने प्रक्रिया वा व्यवस्था