कामधन्धा

[ना.]

१. इलम; रोजगार; कामधन्दा

२. संलग्न भएर गर्नुपर्ने कुनै पनि सामान्य काम; नियमित कामकाज