कलमजीवी

[वि.]

कलमको भरमा जीविका चलाउने; लेखेर बाँच्ने; लेखक